NEP
  • NEP
  • ENG

मिति २०८२/०१/२९ गते खानेपानी मन्त्री प्रदीप यादवज्यूले बारा जिल्लाको कलैया उपमहानगरपालिका अन्तर्गत महेशपुर खानेपानी आयोजनाको शिलान्यास गुर्नु भएको छ।