प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

मिति २०८२/०१/१० गते खानेपानी मन्त्री प्रदीप यादवज्यूले देशको प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने जानकारी दिनुभयो।