प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

मिति२०८१/८/२७ गते “खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्मेलन” मा मन्त्री प्रदीप यादवज्युले सरकारले खानेपानी तथा सरसफाइलाई मौलिक हकको रूपमा स्थापित गर्दै दिगो विकास लक्ष्य हासिल गर्नका लागि अघि सारिरहेका नीति तथा योजनाहरूका बारेमा जानकारी दिनुभयो।